भोटेकोसीमा बाढीको जोखिम कायमै छ : पूर्वानुमान महाशाखा
reportersnepal.com · Sat Aug 29 04:55:57 GMT 2026

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रसुवाको भोटेकोसी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको जनाएको छ ।
भोटेकोसी र त्रिशूली नदीमा हाल जलसतह सामान्य छ । तर, माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल फुट्ने जोखिम कायमै छ । त्यसैले नदी किनारमा आवतजावत नगर्न र पूर्वसूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।
Read full story at source (reportersnepal.com)