कसले गर्यो ब्याडमिन्टन खेलाडी नवीन श्रेष्ठको मृत्यु भन्दै दुष्प्रचार ?
nepalpress.com · Mon Jul 04 10:32:25 GMT 2022
काठमाडौं। नेपाली ब्याडमिन्टनका अन्तर्राष्ट्रिय खेलाडी नवीन श्रेष्ठले सोमबार दिउँसो फेसबुकमा दिक्क मान्दै एउटा पोस्ट गरे जसमा लेखिएको थियो- कस्तो कस्तो मान्छे हुन्छ हो नबुझी पोस्ट गर्नु हतार । फेक न्युज।
खासमा नवीनको मृत्यु भएको भन्दै सामाजिक सञ्जालहरूमा समवेदनाहरू आइरहेका थिए। यसले उनलाई दुःखी बनाउनु अस्वाभाविक थिएन। त्यसभन्दा बढी सत्य कुरा थाहा नपाई भइरहेका हल्लाबारे उनी दिक्क देखिन्थे।
Read full story at source (nepalpress.com)