आईपीओ निष्कासनको तयारीमा अल नेपाल इन्फ्रास्ट्रक्चर
ajakoartha.com · Sun May 31 07:06:00 GMT 2026

काठमाडौं- अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारी अघि बढाएको छ। कम्पनीले आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको हो।
कम्पनीको सञ्चालक समितिको जेठ १५ गते बसेको बैठकले आगामी असार ८ गते बिहान ८ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ।
Read full story at source (ajakoartha.com)