'आ बाट आमा' को सिक्वेलमा मलिका महत अनुबन्धित
setopati.com · Sun May 31 07:06:00 GMT 2026

फिल्म 'आ बाट आमा'को सिक्वेलमा अभिनेत्री मलिका महत अनुबन्धित भएकी छन्। आइतबार निर्देशक तथा निर्माता चन्द्र पन्तले उनलाई औपचारिक रूपमा ‘आ बाट आमा २’ का लागि अनुबन्ध गरेका हुन्।
यसअघि फिल्ममा रिश्ता गुरूङ र निकिता आचार्य अनुबन्ध भइसकेका थिए। मलिका भित्रिएसँगै फिल्मका प्रमुख अभिनेत्रीहरूको लाइनअप पूरा भएको निर्माण पक्षले जनाएको छ।
Read full story at source (setopati.com)