घरजग्गा व्यवसाय चलायमान बनाउन सहजीकरणको माग
corporatenepal.com · Sun May 31 07:03:30 GMT 2026

काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष इन्जिनियर दीपक कुँवरले घरजग्गा व्यवसायलाई चलायमान बनाउन आवश्यक सहजीकरणको माग गरेका छन् ।
नेपाल जग्गा तथा आवास विकास संघको १९औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उनले घरजग्गा क्षेत्रका विद्यमान चुनौती र सरकारले चाल्नुपर्ने नीतिगत कदमबारे ध्यानाकर्षण गराएका हन् ।
Read full story at source (corporatenepal.com)