सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत
khabarhub.com · Wed Jul 15 12:26:31 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी शासनभन्दा व्यक्तिवादी शैली हाबी भएको टिप्पणी गरेका छन् ।
Read full story at source (khabarhub.com)