२० वर्षपछि भारतीय आँपलाई जापानले लगायो प्रतिबन्ध
annapurnapost.com · Sun May 31 07:05:48 GMT 2026

काठमाडौं : जापानले यस वर्ष भारतीय आँपको आयातमा प्रतिबन्द लगाएको छ। जापानी अधिकारीहरूले आँप निर्यातअघि गरिने कीट नियन्त्रण प्रकिया कमजोरी भेटिएपछि यस्तो निर्णय लिइएको बताइएको छ।
जापानले भारतीय आँपमा लाग्ने किराका अण्डा वा लार्भा देशभित्र प्रवेश गरेर स्थानीय कृषिमा क्षति पुर्याउन जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो। यसअघि सन् १९८०को दशकको सुरूमा जापानले भारतबाट आँप किन्न बन्द गरेको थियो।
Read full story at source (annapurnapost.com)