श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन
kendrabindu.com · Wed Jul 15 12:35:18 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं.८१) सर्वसम्मतबाट अनुमोदन भएको छ ।
बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सो महासन्धिको ८१ नं बुँदा अनुमोदनका लागि प्रस्ताव गरेका थिए ।
Read full story at source (kendrabindu.com)