१ सय ६६ वटा विधेयक संघीय संसदमा पेस गर्ने सरकारको लक्ष्य
shilapatra.com · Wed Jul 15 12:37:31 GMT 2026

सरकारले आगामी आर्थिक वर्षमा सरकारले कुल १ सय ६६ वटा विधेयक संघीय संसदमा पेस गर्ने लक्ष्य राखेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मालिामन्त्री सोविता गौतमले सो जानकारी दिएकी हुन् ।
मन्त्री गौतमले नयाँ कानुन निर्माण र मौजुदा ऐनको परिमार्जनका लागि सरकारले कार्यतालिका नै तय गरेको स्पष्ट पारिन् । उनका अनुसार पेस गरिने विधेयकहरूमध्ये ९७ वटा नयाँ रहेका छन् भने ६९ वटा प्रचलित ऐनलाई संशोधन गर्न बनेका विधेयकहरू छन् ।
Read full story at source (shilapatra.com)