इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी
nepalnews.com · Wed Jun 24 02:55:37 GMT 2026

वासिङ्टन। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अन्तरराष्ट्रिय आणविक निरीक्षकलाई पुनः प्रवेश गर्न दिने तथा दीर्घकालीन उच्चस्तरीय आणविक निरीक्षण स्वीकार गर्न पूर्ण रूपमा सहमत भएको दाबी गरेका छन्।
मङ्गलबार आफ्नो ‘ट्रुथ सोशल’ सञ्जालमार्फत ट्रम्पले इरानले भविष्यमा पनि उच्चस्तरीय आणविक निरीक्षण स्वीकार गर्ने सहमति जनाएको बताएका छन् । यसले इरानको आणविक कार्यक्रम पारदर्शी रहने विश्वास व्यक्त गरेका छन्।
Read full story at source (nepalnews.com)