शैक्षिक परामर्श व्यवसायीको आन्दोलन घोषणा
setopati.com · Wed Jul 15 12:57:00 GMT 2026

शैक्षिक परामर्श व्यवसायी तथा यस क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले लागू गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ का केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।
संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै व्यवसायीहरूले नियमावली सरोकारवालासँग पर्याप्त छलफल नगरी लागू गरिएको दाबी गरेका छन्।
Read full story at source (setopati.com)