बायर्न म्युनिखको धमाकेदार सुरुआत, स्टुटगार्ट ५-१ ले पराजित
ratopati.com · Sat Aug 29 05:01:05 GMT 2026
म्युनिख । साबिक विजेता बायर्न म्युनिखले स्टुटगार्टमाथि सहज जित निकाल्दै बुन्डेसलिगाको उपाधि रक्षा अभियान सुरु गरेको छ।
उत्कृष्ट प्रदर्शन गरेको बायर्नले स्टुटगार्टलाई ५-१ को फराकिलो गोल अन्तरले स्तब्ध बनायो।
Read full story at source (ratopati.com)