पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा गुरुङद्वारा १ लाख रुपैयाँ प्रधानमन्त्री प्रकोप राहत कोषमा
swasthyakhabar.com · Sat Aug 29 05:01:34 GMT 2026

पोखरा — पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. नारायण सिंह गुरुङले रु. १ लाख प्रधानमन्त्री प्रकोप राहत कोषमा जम्मा गरेका छन्।
उनले आफ्नो पहिलो महिनाको मासिक पारिश्रमिकबापत प्राप्त हुने उक्त रकम जम्मा गरेको बताएका छन्। आपत्–विपत्मा परेका नागरिकको सेवामा आफूलाई समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दै उपकुलपति गुरुङले उक्त रकम प्रकोपबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोगस्वरूप कोषमा जम्मा गरेको बताएका छन्।
Read full story at source (swasthyakhabar.com)