भोटेकोशी बाढी प्रभावितको उद्धारमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
newsofnepal.com · Sat Aug 29 05:02:16 GMT 2026

काठमाडौँ ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ।
Read full story at source (newsofnepal.com)