दबाबले काम नगर्ने कुरा अमेरिकाले बुझे कूटनीतिक वार्ता सम्भव : इरान
bishowkhabar.com · Sat Aug 29 05:05:21 GMT 2026

काठमाडौं- वासिङ्टनले तेहरानविरुद्ध दबाबले काम नगर्ने कुरा बुझ्यो भने संयुक्त राज्य अमेरिकासँगको कूटनीति फेरि सही दिशामा आउन सक्ने इरानले बताएको छ ।
इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले शुक्रबार युद्ध अन्त्यका लागि सबैभन्दा भरपर्दो र सहज उपाय भनेको कुटनीतिक छलफल नै भएको भन्दै यसका लागि अमेरिकाले दबाव नभई संवादलाई जोड दिनुपर्ने बताए ।
Read full story at source (bishowkhabar.com)