सांसदहरूलाई जनस्तरमा पुग्न सभामुखको आग्रह, प्रतिनिधि सभाको बैठक साउन १४ सम्म स्थगित
makalukhabar.com · Wed Jul 15 13:08:52 GMT 2026

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा सदस्यहरूलाई जनताको घरदैलोमा पुगेर उनीहरूका आवाज र अपेक्षा बुझ्न आग्रह गरेका छन् ।
बुधवारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै सभामुख अर्यालले संसद र जनताबीचको सम्बन्ध जति सुदृढ हुन्छ, लोकतन्त्र त्यति नै उत्तरदायी र विश्वसनीय हुने बताए ।
Read full story at source (makalukhabar.com)