रूखबाट खसेर बालिकाको मृत्यु
nagariknews.nagariknetwork.com · Sat Jun 27 15:31:26 GMT 2026

बाजुराको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाउँपालिका–३ पुडाबाउला बस्ने आइते रावतकी ९ वर्षीया छोरी प्रिन्सा रावत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिए ।
Read full story at source (nagariknews.nagariknetwork.com)