चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ती फिर्ता
nepalnews.com · Wed Jun 24 03:25:33 GMT 2026

काठमाडौँ। नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई वटा अमूल्य मूर्ति फिर्ता नेपाललाई फिर्ता गरिएको छ।
न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आज आयोजित विशेष हस्तान्तरण समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्यदेवीका मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।
Read full story at source (nepalnews.com)