मानवअधिकार आयोगको प्रतिवेदन एमाले-कांग्रेस पार्टी कार्यालयमा बसेर लेखियो : सांसद खत्री
nagariknews.nagariknetwork.com · Sun May 31 07:36:27 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य राजीव खत्रीले जेनजी आन्दोलनको प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगले एमाले र कांग्रेसको पार्टी कार्यालयमा बसेर तयार पारिएको आरोप लगाएका छन्।
शनिबार रास्वपाको प्रथम नगर अधिवेशनमा बोल्दै खत्रीले आयोगको प्रतिवेदनले जेनजी आन्दोलनलाई आन्दोलन नभइ ‘विध्वंस’का रूपमा व्याख्या गरेको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)