प्रधानमन्त्रीबाट संविधान र प्रतिनिधि सभा नियमावली मिचिनु दुःखद– युवराज दुलाल
setopati.com · Sun May 31 07:56:00 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाहबाट देशको संविधान र प्रतिनिधि सभा नियमावली मिचिएको बताएका छन्। प्रधानमन्त्री शाह आइतबार संसद बैठक सुरू हुनेबित्तिकै सांसदहरूको उत्तर दिन रोष्ट्रम पुगेका थिए।
सांसदहरूको प्रश्न नै नलिई उत्तर दिन गएको भन्दै सांसद दुलालले उठेर आपत्ति जनाए।
Read full story at source (setopati.com)