सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश
annapurnapost.com · Wed Jul 15 13:10:58 GMT 2026

काठमाडौं : सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश दिएको छ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले कामकारबाही रोक्न सम्पत्ति छानबिन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको हो।
Read full story at source (annapurnapost.com)