विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्न नेपाल टेलिकम र मौसम विभागबीच सम्झौता
lokaantar.com

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र विभागको तर्फबाट महानिर्देशक डा. अर्चना श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
Read full story at source (lokaantar.com)