मेसीको १९ नम्बर जर्सीले फेरि विश्वकप जिताउने ? अर्जेन्टिनामा भाइरल बन्यो अनौठो सिद्धान्त
nepalpress.com · Wed Jul 15 13:27:53 GMT 2026
काठमाडौं। अर्जेन्टिनाका कप्तान लियोनल मेसीको करिअरमा लगाएका पुराना जर्सी नम्बर र राष्ट्रिय टोलीले जितेका उपाधिबीच अनौठो सम्बन्ध रहेको दाबी सामाजिक सञ्जालमा भाइरल बनेको छ।
विश्वकपको सेमिफाइनलअघि सार्वजनिक भएको यो सिद्धान्तले अर्जेन्टिनी समर्थकमाझ नयाँ आशा जगाएको छ।
Read full story at source (nepalpress.com)