बर्डफ्लु प्रभावित कुखुरापालक किसानलाई ५० करोड राहत विवरण
corporatenepal.com · Wed Jul 15 13:26:29 GMT 2026

ललितपुर । सरकारले बर्डफ्लुको कारण कुखुरा मरेपछि पीडित किसानलाई रु ५० करोड ७१ लाख राहत उपलब्ध गराएको छ ।
पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार हालसम्म झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोका १०५ किसानलाई उक्त राहत उपलब्ध गराइएको हो ।
Read full story at source (corporatenepal.com)