जेनजी आन्दोलनका बेला फरार २२ वर्ष कैद सजाय पाएका कैदी पक्राउ
lokaantar.com

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको साविक किरानचोक गाविस–५ (हाल गजुरी गाउँपालिका–८) स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३, सुन्ताखान बस्दै आएका ४२ वर्षीय दर्जबहादुर तामाङ रहेका छन् ।
Read full story at source (lokaantar.com)