विद्युतमा भ्याटबारे प्रधानमन्त्री शाहले भने- यसबाट उठेको रकमले क्षमताको विकास गरिन्छ
setopati.com · Sun May 31 08:27:00 GMT 2026

प्रधानमन्त्री बालेन शाहले विद्युतमा लगाइएको ५ प्रतिशत भ्याटले क्षमता विकास गरिने बताएका हुन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा प्रश्नउत्तर कार्यक्रममा राप्रपा सांसद खुश्बु ओलीको प्रश्नको जबाफ दिँदै उनले भ्याटबाट उठेको रकमले विद्युतीय क्षेत्रको क्षमता विकास गरिने बताएका हुन्।
Read full story at source (setopati.com)