दुर्गन्धित बन्न थाले बाढीबाट रेस्क्यु गरेका शव, संक्रमण फैलिन नदिन जमिनमुनि गाड्ने निर्णय
himalpress.com · Sat Aug 29 05:08:50 GMT 2026

चितवन-
रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव जमिनमुनि गाडिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले शवहरू दुर्गन्धित बन्दै गएपछि सङ्क्रमण फैलिन नदिन शव जमिनमुनि गाड्ने निर्णय गरेको हो ।
Read full story at source (himalpress.com)