भोटेकोशीको भीषण बाढीः चीनद्वारा सार्वजनिक नयाँ ‘थ्री–डी’ तस्बिरहरूले के खुलाए ?
barnanmedia.com · Sat Aug 29 05:00:09 GMT 2026

काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा पर्ने केरुङ नाकाको हिमपहिरो र लेदोसहितको बाढीको पछिल्लो अवस्थालाई चीनको प्राकृतिक स्रोत मन्त्रालयले थ्री–डी तस्बिर सार्वजनिक गर्दै विस्तृत व्याख्या गरेको छ । यी तस्बिरहरूले विपद्को स्रोत, यसले तय गरेको मार्ग र पुर्याएको क्षतिको प्रष्ट चित्र प्रस्तुत गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ ।
विपद्अघि र पछिका तस्बिरहरूको तुलना गर्दा केरुङ नाका आसपासका क्षेत्रमा व्यापक क्षति भएको छ । पहिलेका तस्बिरमा देखिएका घर, सडक र पुलहरू अहिले पहिरोका कारण चिन्नै नसकिने अवस्थामा पुगेका छन्।
Read full story at source (barnanmedia.com)