चितवनमा पहिचान हुन नसकेका तथा बेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने
barnanmedia.com · Sat Aug 29 05:05:13 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार सूचना जारी गर्दै बाढीपछि जिल्लामा हालसम्म २३३ शव संकलन भएको जनाएको छ। तीमध्ये ८ वटा शवको पहिचान भएको र बाँकी २२९ शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा रहेको प्रशासनले जनाएको छ।
Read full story at source (barnanmedia.com)