राष्ट्रिय किताबखाना र लोकसेवा आयोगबीच समझदारी पत्रमा हस्ताक्षर
onlinekhabar.com · Wed Jul 15 13:59:45 GMT 2026

३१ असार, काठमाडौं । अब एक क्लिकमै कर्मचारीको व्यक्तिगत विवरण लोकसेवा आयोगको प्रणालीबाट राष्ट्रिय किताबखानाको प्रणालीमा स्वत: देखिने भएको छ। एउटै सूचना पटक/पटक प्रविष्ट गरिरहनु नपर्ने भएको छ ।
लोकसेवा आयोगका सचिव रामेश्वर दंगालको उपस्थितिमा आज राष्ट्रिय किताब खानाका महानिर्देशक श्रवण कुमार पोखरेल र लोकसेवा आयोगका सहसचिव पुरुषोत्तम शर्माबीच समझदारी पत्रमा हस्ताक्षर भई दुवै निकायका प्रणालीबीच सूचनाको स्वत:विनिमय हुने गरी अन्तर-आवद्धता विस्तार भएको छ ।
Read full story at source (onlinekhabar.com)