कांग्रेसले सोध्यो : नेपालले भारतको भूमि कहाँ मिचेको हो ?
baahrakhari.com · Sun May 31 09:01:49 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले नेपालले मिचेको भारतीय भूमिको विवरण पेस गर्न माग गरेकी छिन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने टिप्पणी गरेपछि उनले यस्तो माग गरेकी हुन् ।
Read full story at source (baahrakhari.com)