विकास सहकार्यलाई राष्ट्रिय प्राथमिकतासँग जोड्नुपर्नेमा अर्थमन्त्रीको जोड
lokaantar.com

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र आवश्यकताअनुसार सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको विकास सहकार्यलाई अघि बढाउन चाहेको बताएका छन्।
नेपाल र युएनडिपीबीच सहकार्य सुरु भएको ६०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले गरिबी निवारण, असमानता घटाउन, दिगो विकास, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा युएनडिपीले पुर्याएको योगदान अविस्मरणीय रहेको बताए।
Read full story at source (lokaantar.com)