विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह
nagariknews.nagariknetwork.com · Sun May 31 09:02:09 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूका प्रश्नको जवाफमा उहाँले यस्तो बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)