प्रधानमन्त्री नाटकीय ढंगबाट संसद् आउनु राम्रो भयो : अर्जुननरसिंह केसी
himalpress.com · Sun May 31 09:14:29 GMT 2026

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री वालेन्द्र शाह नाटकीय ढंगबाट संसद् आउनु राम्रो भएको बताएका छन्।
प्रधानमन्त्री शाहले आइतबार सांसदका प्रश्नहरूको जवाफ दिएका छन्। सांसद केसीले सुरुमै प्रधानमन्त्री नाटकीय ढंगबाट संसद् उपस्थित भएर सांसदको प्रश्नको जवाफ दिन खोजेकोमा सकारात्मक रूपमा नै लिएको बताए।
Read full story at source (himalpress.com)