थाइल्यान्डमा पक्राउ परेकी चर्चित टिकटकर तुलसा मध्यराति काठमाडौँ ल्याइयो :: करोडौँ ठगी र ‘हनी ट्र्याप’को आरोप, भोलि अदालत पेस गरिँदै
barnanmedia.com · Sun May 31 09:11:24 GMT 2026

काठमाडौं – ‘हनी ट्र्याप’मार्फत करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा थाइल्यान्डबाट शनिबार पक्राउ परेकी चर्चित टिकटकर तुलसी अधिकारीलाई सोमबार अदालतमा पेश गरिने भएको छ।
थाइल्यान्डबाट पक्राउ गरेर नेपाल ल्याइएकी उनलाई सोमबार अदालतमा पेश गर्न लागिएको हो । उनको नाममा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएको थियो।
Read full story at source (barnanmedia.com)