कुवेत र बहराइनद्वारा इरानी हवाई आक्रमण विफल पारेको दाबी
barnanmedia.com · Wed Jul 15 14:30:32 GMT 2026

कुवेत र बहराइनले बुधबार इरानबाट गरिएका हवाई आक्रमणलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको बताएका छन् । इरान र अमेरिकाबिच होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर सैन्य तनाव चर्किरहेका बेला यी घटना भएका हुन् ।
कुवेतको सेनाले आक्रमणकारी ड्रोन अवरोध गरी निस्तेज पारिएको जनाएको छ । सेनाले उक्त घटनालाई ‘इरानको आक्रामक गतिविधि’को परिणाम भन्दै निन्दा गरेको छ । बहराइनको सेनाले पनि इरानबाट गरिएका धेरै हवाई आक्रमणलाई सफलतापूर्वक अवरोध गरी नष्ट गरिएको जनाएको छ ।
Read full story at source (barnanmedia.com)