राष्ट्रिय किताबखाना र लोकसेवा आयोगबीच समझदारी, कर्मचारीको विवरण अब एक क्लिकमै
baahrakhari.com · Wed Jul 15 14:45:48 GMT 2026

काठमाडौं । राष्ट्रिय किताबखाना र लोकसेवा आयोगबीच सरकारी कर्मचारीको व्यक्तिगत विवरण स्वतः आदान–प्रदान गर्ने प्रणाली विकासका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यससँगै लोकसेवा आयोगको प्रणालीमा रहेको कर्मचारीको विवरण राष्ट्रिय किताबखानाको प्रणालीमा स्वतः 'अटो फिल' हुने भएको छ ।
Read full story at source (baahrakhari.com)