पुनः सञ्चालनमा आयो बौद्धस्थित भाट–भटेनी सुपर स्टोर (तस्बिरहरु)
ratopati.com · Wed Jun 24 05:01:30 GMT 2026

काठमाडौँ । काठमाडौँकाे बौद्धस्थित भाट–भटेनी सुपर स्टोर पुन सञ्चालनमा आएको छ ।
आजदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलले जानकारी दिए ।
Read full story at source (ratopati.com)