शैक्षिक परामर्श नियमावली संशोधन गर्न व्यवसायीको माग
barnanmedia.com · Wed Jul 15 14:50:15 GMT 2026

शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ-संस्थाले शिक्षा तथा खेलकुद मन्त्रालयले जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ का अव्यावहारिक प्रावधान तत्काल संशोधन गर्न सरकारसँग माग गरेका छन् ।
बुधबार पत्रकार सम्मेलनमार्फत उनीहरुले नियमावली जारी गर्नुअघि सरोकारवाला संस्था तथा व्यवसायीसँग पर्याप्त छलफल नगरिएको भन्दै आपत्ति जनाएका हुन् ।
Read full story at source (barnanmedia.com)