आँखामा खुर्सानीको धुलो हाली लुटपाट गर्ने दुईजना पक्राउ
nagariknews.nagariknetwork.com · Sun May 31 09:41:55 GMT 2026

प्रहरीले आँखामा खुर्सानीको धुलो हाली लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौंको सुकेधारामा एक महिलाको आँखामा खुर्सानीको धुलो हाली लुटपाट गरी फरार रहेका दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परीसर काठमाडौंले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)