पछिल्ला दिनहरूमा नेपालको राजनीतिक घटनाक्रमले भारतीय सञ्चारमाध्यमहरूको उल्लेखनीय ध्यान
barnanmedia.com · Wed Jul 15 15:01:34 GMT 2026

पछिल्ला दिनहरूमा नेपालको राजनीतिक घटनाक्रमले भारतीय सञ्चारमाध्यमहरूको उल्लेखनीय ध्यान तानेको छ।
WION, Zee News र The Times of India लगायतका भारतीय सञ्चारमाध्यमहरूले नेपालमा भइरहेका विद्यार्थी आन्दोलन, प्रधानमन्त्री बालेन शाहको राजीनामा माग तथा समसामयिक राजनीतिक घटनाक्रमलाई प्रमुखताका साथ प्रस्तुत गरेका छन्।
Read full story at source (barnanmedia.com)