अमेरिकाको फेरि इरानमा आक्रमण, तेहरानको चेतावनी– ‘सम्झौताको अवधि सकियो’
newsofnepal.com · Wed Jul 15 15:07:22 GMT 2026
काठमाडौं ।
अमेरिकाले इरानमाथि पुनः सैन्य आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार स्थानीय समयअनुसार बुधबार दिउँसो इरानका विभिन्न सैन्य लक्ष्यमा आक्रमण गरिएको हो।
Read full story at source (newsofnepal.com)