मेस्सी बने अर्बपति फुटबलर, रोनाल्डोपछि यस्तो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी
onlinekhabar.com · Sun May 31 10:00:08 GMT 2026
१७ जेठ, काठमाडौं । लियोनल मेस्सी आधिकारिक रूपमा अर्बपति फुटबलर बनेका छन् । उनी यो उपलब्धि हासिल गर्ने क्रिस्टियानो रोनाल्डो पछिका दोस्रो फुटबलर हुन् ।
ब्लुमबर्गको विश्लेषणअनुसार ३८ वर्षीय मेस्सीले सन् २००७ यता तलब र बोनसबाट मात्रै ७० करोड अमेरिकी डलरभन्दा बढी कमाइसकेका छन् । कर, लगानीबाट भएको आम्दानी र विभिन्न व्यावसायिक सम्झौताबाट प्राप्त रकम जोड्दा उनको कुल सम्पत्ति १ अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ ।
Read full story at source (onlinekhabar.com)