टाई बाँध्नेको लागि बजेट आयो, गाई बाँध्नेको लागि आएन : सुदन किराँती
nepalpress.com · Sun May 31 10:04:54 GMT 2026

काठमाडौं, सरकारले ल्याएको आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि टिप्पणी गर्दै यस पटकको बजेट नेपाली माटो सुहाउँदो नआएको श्रम संस्कृतिका वरिष्ठ नेता सुदन किराँतीले बताएका छन् ।
आदिवासी जनजाति नेत्रहीन संघ, झापाको वार्षिक कार्यक्रममा किराँतीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अमेरिका राम्रोसँग थाहा भए पनि नेपालको जीवन र नेपाली अर्थशास्त्र थाहा नभएको बताए ।
Read full story at source (nepalpress.com)