संसद्मा प्रधानमन्त्रीको जवाफ- ३५ वर्षमा नभएको कुरा ३५ मिनेटमै नखौजौँ
barnanmedia.com · Sun May 31 10:02:07 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्बासीहरुलाई जग्गा व्यवस्थापन गर्ने काममा केही समय लाग्ने बताएका छन् ।
आईतवार प्रतिनिधि सभा बैठकमा विपक्ष दल श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सुकुम्बासीलाई कहिले जग्गाको व्यवस्था हुन्छ रु भनि प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री साहले उनीहरुलाई जग्गाको व्यवस्थापन गर्ने काममा सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै त्यसका लागि केही समय लाग्ने बताए ।
Read full story at source (barnanmedia.com)