आज राति यी प्रदेशमा मध्यमदेखि भारीसम्म वर्षाको सम्भावना
barnanmedia.com · Wed Jul 15 15:10:27 GMT 2026

अहिले (बुधबार बेलुका) देशका विभिन्न भागमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज रातिका लागि देशभर साधारणतया बादल लाग्नेछ।
Read full story at source (barnanmedia.com)