एसियाली संवादमा सहभागी हुन दाहाल श्रीलंका प्रस्थान
nepalnews.com · Wed Jul 15 15:24:34 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल श्रीलंका प्रस्थान गरेका छन्।
इन्टरनेसनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलंकाको कोलोम्बोमा ३२ असारदेखि २ साउनसम्म हुने एसियाली संवादमा सहभागी हुन उनी आज (बुधबार) त्यसतर्फ प्रस्थान गरेका हुन्।
Read full story at source (nepalnews.com)