प्रधानमन्त्रीले चीनबारे दिएको अभिव्यक्ति गलत: खुश्वु ओली
barnanmedia.com · Sun May 31 10:06:44 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी सांसद खुस्वु ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले चीनका विषयमा दिएको अभिव्यक्ति कमजोर रहेको बताएकी छन्।
आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले सासदसँगको प्रश्नोत्तरका क्रममा चीनको विकासको उदाहरण दिएका थिए। जुन भनाइ कुटनीति मयार्दा विपरीत भएको ओलीको भनाइ छ।
Read full story at source (barnanmedia.com)