किशोरी बलात्कार आरोपमा शिक्षक पक्राउ
setopati.com · Wed Jul 15 15:23:21 GMT 2026

१७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा दाङ, तुलसीपुरका एक जना शिक्षक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका – ७ का ४३ वर्षीय डिआर भण्डारी छन्।
Read full story at source (setopati.com)