जेन–जी प्रदर्शनकारीले जलाएको चुच्चेपाटीको भाटभटेनी सुपर मार्केट आजदेखि सञ्चालनमा (तस्वीरहरू)
shilapatra.com · Wed Jun 24 05:32:00 GMT 2026

चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केट पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भई आजदेखि सञ्चालनमा आएको छ ।
सुपर मार्केट खुलेसँगै ग्राहकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ भने उनीहरू दैनिक उपभोग्य वस्तु तथा अन्य आवश्यक सामान खरिद गर्न व्यस्त रहेका छन् । पुनर्निर्माणपछि आधुनिक सुविधा तथा व्यवस्थित सेवासहित सञ्चालनमा आएको सुपर मार्केटले स्थानीय उपभोक्तालाई थप सहज किनमेलको वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ ।
Read full story at source (shilapatra.com)